आज सुनचाँदीकै मूल्यमा पहिरो
आज सुनचाँदीकै मूल्यमा पहिरो गएको छ। सुनको भाउ आज तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर ३ लाख ९ हजारमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि गएको शुक्रबार सुनको भाउ तोलामा २ हजार ४ र बिहीबार पनि १ हजार २ सय रुपैयाँ घटेको थियो। गत शुक्रबार सुनको भाउ ३ लाख १८ हजार ५ सय थियो। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १ सय ८५ रुपैयाँ घटेको छ। मूल्य घटेर चाँदीको भाउ आज तो
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







